Tuesday, January 10, 2023

२०७८ र २०७९ सालको शैक्षिक भ्रमणको वृत्तान्त

 २०७८ र २०७९ सालको शैक्षिक भ्रमणको वृत्तान्त 

              २०७८ सालको वृत्तान्त :

श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङ

शैक्षिक अवलोकन भ्रमण २०७८ मा सहभागी विद्यार्थी र शिक्षक एवं कर्मचारीहरूको नामावली विवरणः

भ्रमण मिति: २०७८/०८/१५ देखि चारदिने भ्रमण            भ्रमण स्थलहरू: तल उल्लेख गरिएको छ ।

         (क) सहभागी शिक्षक र कर्मचारीहरू:

१. यज्ञकुमार निरौला-प्र.अ.

२. सुरेन्द्रप्रसाद दाहाल-शिक्षक

३. नीलकण्ठ दाहाल-शिक्षक 

४. घनेन्द्रबहादुर चौहान-शिक्षक

५. खुशीराम डाँगी-शिक्षक

६. मिना तिम्सीना-शिक्षक

७. रामबहादुर घिमिरे-विद्यालय सहायक (लेखापाल) 

८. शेरबहादुर दाहाल-कर्मचारी 

         (ख) सहभागी विद्यार्थीहरू:

१. विनिता पौडेल (कक्षा-१२)

२. खुशी पराजुली (कक्षा-१२)

३. सीमा घिमिरे (कक्षा-१२)

४. एञ्जिला बस्नेत (कक्षा-१२)

५. मनिषा कार्की (कक्षा-१२)

६. कल्पना खत्री (कक्षा-१२)

७. सोनिशा तामाङ (कक्षा-१२)

८. सरोज प्रधान (कक्षा-१२)

९. जितेन्द्र सहनी (कक्षा-१२)

१०. निङ्गमा तामाङ (कक्षा-१२)

११. रोहनकुमार शाह (कक्षा-११)

१२. नमुना खड्का (कक्षा-१०)

१३. गीता राजवंशी (कक्षा-१०)

१४. परिना सुवेदी (कक्षा-१०)

१५. गंगा राया (कक्षा-१०)

१६. स्वस्तिका शाह (कक्षा-१०)

१७. अर्पना भट्टराई (कक्षा-१०)

१८. युजल आचार्य (कक्षा-१०)

१९. विवेक राजवंशी (कक्षा-१०)

२०. युनिक भट्टराई (कक्षा-१०)

२१. मिना कार्की (कक्षा-१०)

२२. तुलसा खँड्का (कक्षा-१०)

२३. सरस्वती तामाङ (कक्षा-१०)

२४. गौरव तामाङ (कक्षा-१०)

२५. सरिता सिटौला (कक्षा-९)

२६. युना भट्टराई (कक्षा-९)

२७. पूजा पासवान (कक्षा-९)

२८. सिर्जना ऋषिदेव (कक्षा-९)

श्री सुनवर्षी मा.वि.को २०७८ सालको चार-दिने  शैक्षिक अवलोकन भ्रमण २०७८ मंसिर १५ गतेका दिनदेखि शुरू गरी सफलताका साथ सम्पन्न गरिएको थियो ।

उक्त शैक्षिक अवलोकन भ्रमणका क्रममा हामीले भ्रमण गरेका महत्त्वपूर्ण स्थलहरू :

१. पोखराका गुप्तेश्वर गुफा, महेन्द्र गुफा, पाताले छाँगो, विश्व शान्ति स्तूप, फेवातालको तालबाराही मन्दिर (ढुंगामा चढेर), अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय, विन्ध्यवासिनी मन्दिर लगायतका स्थानहरू,

२. गोरखाको ऐतिहासिक दरबार एवं गोरखकाली मन्दिर दर्शन

३. मनकामना मन्दिर (केबलकार चढेर)

४. देवघाट धामका विभिन्न मन्दिर र आश्रमहरू,

५. सहिद स्मारक, हेटौंडा

६. लगायत अन्य सानातिना स्थलहरू समेत ।

एक रात पोखरा र एक रात मुग्लिङ बास बसियो र अन्य दुई रात बस यात्रा मै बिताइयो । 

२०७८ सालको शैक्षिक अवलोकन भ्रमणका क्रममा हामीलाई हर तरहले सहयोग गर्नुहुने अभिभावक ज्यूहरू, हाम्रा विद्यार्थीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ ।


                             ***

              २०७९ सालको वृत्तान्त :

श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङ

शैक्षिक अवलोकन भ्रमण २०७९ मा सहभागी विद्यार्थी र शिक्षक एवं कर्मचारीहरूको नामावली विवरणः

 भ्रमण मिति: २०७९/०९/२१ र २२ (दुईदिने भ्रमण)       भ्रमण स्थलहरू:  चारआली स्थित पाउ पाथीभरा, इलामको कुटिडाँडा स्थित पाथीभरा मन्दिर, इलामको कन्याम,श्रीअन्तु डाँडाबाट सूर्योदयको अवलोकन, झापाको अर्जुनधारा धाम, शताक्षी धाम र सुरूङ्गाको ह्याप्पी ल्याण्ड ।

         (क) सहभागी शिक्षक र कर्मचारीहरू:

१. यज्ञकुमार निरौला- प्र.अ.

२. सुरेन्द्रप्रसाद दाहाल- शिक्षक

३.नीलकण्ठ दाहाल- शिक्षक

४. खुसीराम डाँगी- शिक्षक

५. मीना घिमिरे- शिक्षक

६. वन्दना थापा- शिक्षक

७. रामबहादुर घिमिरे- लेखापाल (कर्मचारी) 

         (ख) सहभागी विद्यार्थीहरू:

१. रमा पोख्रेल- ७

२. नम्रता खड्का- ७

३. सन्देश खत्री-  ७

४. रबिन अधिकारी- ७

५. सुदीक्षा कार्की- ७

६. युनिष लुइँटेल- ८

७. भेषराज कार्की- ८

८. हेमन्त लुइँटेल- ८

९. आशिका आचार्य- ८ 

१०. सोहन आचार्य- ९

११. मनोज राजवंशी- ९

१२. केशव कार्की- ९

१३. नमिता खड्का- ९

१४. शिशिर पराजुली- ९

१५. मोनु आचार्य- ९ 

१६. कृतिका श्रेष्ठ- १०

१७. राजु मर्डी- १० 

१८. सरिता सिटौला- १०

१९. सिर्जना ऋषिदेव- १०

२०. निशान खड्का- १०

२१. कुसुम तामाङ- १०

२२. बुद्धिमान बस्नेत- १०

२३. आयुष थापा- १०  

२४. अंकित आचार्य- ११

२५. नमूना खड्का- ११

२६. विवेक राजवंशी- ११

२७. गंगा राया- ११ 

२८. रोहन कुमार शाह- १२

२९. सञ्जय बि.क.- १२

३०. रूपक कार्की- १२

२०७९ सालको शैक्षिक अवलोकन भ्रमणका क्रममा हामीलाई हर तरहले सहयोग गर्नुहुने अभिभावक ज्यूहरू, हाम्रा विद्यार्थीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ ।


                                ***

                           सारांश : 

२०७८ सालको चारदिने शैक्षिक भ्रमणमा कक्षा ९, १०, ११ र १२ का गरी जम्मा २८ जना विद्यार्थीहरू र शिक्षक/कर्मचारी ८ जना सहित जम्मा ३६ जनाको टोली पोखरा, गोरखा दरबार, मनकामना मन्दिर, देवघाट धाम, सहिद स्मारक हेटौंडा लगायत अन्य सानातिना स्थलहरू समेतको अवलोकनका लागि गएका थियौं ।

त्यसै गरी २०७९ सालको दुईदिने शैक्षिक भ्रमणमा कक्षा ७, ८, ९, १०, ११ र १२ का गरी जम्मा ३० जना विद्यार्थीहरू र शिक्षक/कर्मचारी ७ जना सहित जम्मा ३७ जनाको टोली चारआली स्थित पाउ पाथीभरा, इलामको कुटिडाँडा स्थित पाथीभरा मन्दिर, इलामको कन्याम,श्रीअन्तु डाँडाबाट सूर्योदयको अवलोकन, झापाको अर्जुनधारा धाम, शताक्षी धाम र सुरूङ्गाको ह्याप्पी ल्याण्डको दर्शन/अवलोकनका लागि गएका थियौं ।

                                    ***




No comments:

Post a Comment